बुधबार राजधानीमा अन्तरधार्मिक राष्ट्रिय सञ्जालले गरेको कार्यक्रममा बालविवाहसम्बन्धी धारणामा तत्काल परिवर्तन ल्याउनुपर्ने बताइयो ।
कार्यक्रममा युनिसेफ नेपालको आर्थिक सहयोगमा बालविवाह र महिला हिंसा बढी भएका ११ जिल्लामा सफलतापूर्वक काम भएको दाबी पनि अभियन्ताहरुले गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्