सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई
गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका
यो नियमिततामा ‘ब्रेक लगाउने’ उद्घोष गर्दै चुनावी अभियानमा जुटेको वाम गठबन्धन, नयाँ सरकार निर्माणको तयारीमा पुगेपछि उसको अबको कदम र उसप्रति छिमेकीको नजर कस्तो होला भन्ने कुरा अहिले चासोको विषय
बा२ख ८९४ नम्बरको पानीट्यांकरले बा५५प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गुल्मी घर भइ हाल धापासी बस्दैआएकी २७ वर्षीया बीनाकुमारी थापाको मृत्यु भएको हो । ट्यांकरको ठक्करबाट गम्भीर घाइते
प्राधिकरण स्थापनाको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा आगामी दिनमा पुनःनिर्माणलाई तीव्रता दिने दाबी पनि गरियो । भूकम्पबाट प्रभावित निजी, सार्वजनिक एवं पुरातात्विक महत्वका भवनहरुको पुनःनिर्माणको काम गर्दै आएको प्राधिकरणको
बैंकले लमजुङ सदरमुकाम बेसीसहर, राइनास नगरपालिका, मर्स्याङ्दी, दूधपोखरी र क्हेँलासोँथर गाउँपालिकामा शाखा विस्तार गरेको हो । सोक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण अर्थतन्त्रमा सुधार गर्नेगरी बैंकले सेवा दिने
पद्मकोलनी एटीएमको सन्चालक ज्योतिकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र बालाजु एटीएमको बैंकका सन्चालकद्वय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । हाल सनराइज बैंकले मुलुकभर
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुद्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । लगानी बोर्डले उक्त कम्पनी
उतार–चढावबीच बजार परिसूचक नेप्से २१ अंकले झरेर १४ सय २५ मा आएर थामियो । सुरुमा तीव्ररुपमा झरेर मध्याह्नमा सुधारिएको नेप्से पुनः ओरालो लागेको हो । उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै
योङ डुक्पा एसोसिएसन नेपाल र लिभ टु लभ इन्टरनेसनलले संयुक्तरुपमा आयोजना गरेको पदयात्रा जिल्लाको उत्तरगया गाउँपालिकास्थित मैलुङबाट सुरु भइ बुधबार स्याफ्रुबेसीमा आएर सम्पन्न भएको हो । पदयात्रामा ७० भिक्षु–भिक्षुणी र