जलविहार गर्नका लागि विभिन्न सुविधासहितको फन पार्क निर्माणका लागि १० करोड रुपैयाँभन्दा बढी खर्च हुँदैछ । त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाई विगाह क्षेत्रफलमा फनपार्कको निर्माण कार्य अन्तिम
प्लास्टिकले बेरेको टिफिन बट्टामा तार बाहिर झुण्डिएको देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ ।प्रहरी सो स्थानमा पुगेर
पछिल्ला तीन महिना यता यो सडकमा ३० वटाभन्दा बढी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाको गौमती नदी पुलदेखि हिरापानीसम्मको करिव ६ किलोमिटर क्षेत्रमा सडक
ज्याक्शन मंगोलिया नाम गरेको सो रुखलाई सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति रहेका एन्ड्र्यु ज्याक्शनले रोपेका थिए । उनले आफ्नी पत्नीको सम्झनामा सो रुख रोपेको बताइन्छ । यो रुख
गायिका भिल्लाले ट्रम्पको चुनावी अभियानका पूर्वव्यवस्थापक कोरी लेवान्डोस्कीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गत महिना वासिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको आरोप भिल्लाले
केहीदिन यता न्यूनतम तापक्रम घट्न थालेको छ । बिहीबार बिहान काठमाडौंमा तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिमी क्षेत्रको मौसम सामान्यतः बदली हुने
सेन्ट पिटर्सबर्गस्थित पेरेक्रेस्तोक सुपरमार्केटको ब्यागहरु राख्ने लकर रहेको ठाउँमा विस्फोट भएको बताइएको छ । विस्फोटमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्
खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको
आयात खुलाउन वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकर बोकेको रेल्वे र्याक ल्याउन दुई देशका अधिकारीहरुको बैठकमा कुनै निर्णय हुन सकेको छैन । नेपालका लागि आयात गरिने कच्चा पदार्थ लोड अनलोडका लागि
एक सय ६० किलोमिटर (धुलिखेल–बर्दिबास) लामो राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा पर्ने ५० किलोमिटर सडक पूर्ण रुपले क्षति भएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको अध्ययनले देखाएको हो । किन बिग्रियो सडक ? जापान