योङ डुक्पा एसोसिएसन नेपाल र लिभ टु लभ इन्टरनेसनलले संयुक्तरुपमा आयोजना गरेको पदयात्रा जिल्लाको उत्तरगया गाउँपालिकास्थित मैलुङबाट सुरु भइ बुधबार स्याफ्रुबेसीमा आएर सम्पन्न भएको हो ।
पदयात्रामा ७० भिक्षु–भिक्षुणी र नेपाली तथा विदेशी गरी १५० जनाको सहभागिता रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्