देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको मूल्यवृद्धि अविलम्ब फिर्ता हुनुपर्ने महासंघले माग गरेको छ । मूल्यवृद्धिसँगै राज्यबाट संचालित भई सम्पन्न भइसकेका परियोजनाहरुको निर्माण कार्य बापतको भुक्तानी प्राप्त नहुँदा
मौसम परिवर्तनसँगै तराई मधेश, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्युसमेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण
आइतबार सदरमुकाम बेसीशहरमा बैंकले आफ्नो १४५ औं शाखा खोलेको हो । शाखाको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गरे । न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा
सानीभेरी गाउँपालिका– ७ की २३ वर्षीया सीता बुढाथोकीको सालको रुखबाट लडेर मृत्यु भएको हो । गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद
नेपाल आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन् । त्यस्तै मध्यपश्चिमाञ्चलकी बिमलाले कैलालीकी हरिना अयरलाई अंकका आधारमा हराउदै सेमिफाईनलको यात्रा तय गरिन् । २७ औं पुरुष तथा आठौं महिला
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको
बन्दको फाइल तस्वीर पौडेल हत्याको विरोधमा अनेरास्ववियु र युवा संघले
क्षेत्रीय रङ्गशाला मैदानमा दुवै टिमले निर्धारित समयावधिमा गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइबेकरमा सङ्कटाले धरानलाई ५–४ गोल अन्तरले पराजित गरी अन्तिम आठको यात्रा तय गरेको हो
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको खटौती खोलास्थित त्रिशुली नदीमा मृत अवस्थामा उनलाई फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । त्रिशुली नदीमा मानिसको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर
बजार परिसूचक नेप्से ८ अंक बराबरले उकालो लागेर १४३१ बिन्दुमा पुग्यो । वित्त र अन्य बाहेक अरु समूह सकारात्मक रहे । बीमा समूह सबैभन्दा उच्च १६५ अंकले उकालो लाग्यो ।