Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर

हंगेरीको बुडापेस्टस्थित एक अपार्टमेन्टमा प्राकृतिक मृत्यु भएको ६० वर्षीया मालिक्नीको शवलाई कैयौं हप्तासम्म कुरेर बसेको हवानिज प्रजातिको ९ वर्षीय जाजा नाम गरेको कुकुरलाई कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका हुन् ।

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को ४७ दशमलब ८ भन्दा केही कम ४७ दशमलव ३ डिग्री सेल्सियम मापन गरिएको छ । तापक्रम

राजधानी माग गर्दै आएका आन्दोलनकारीले सरकारी भवनमा टाँसे मन्त्रालयका बोर्ड

धनकुटास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाले मन्त्रालय स्थापाना गर्न सिफारिस गरेबमोजिम आन्दोलनकारी साईनबोर्ड राखेका हुन् । जसअन्तर्गत सामुदायिक भवनमा प्रदेशसभा भवनको, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्यमन्त्रीको,

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको शिकार

‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो । गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका

राष्ट्रियसभा निर्वाचनका लागि दिइएको समय अनावश्यक : नेम्वाङ

सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ २४ का लागि घोषणा गरेकोमा नेम्वाङले असन्तुष्टि जनाएका हुन् । ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयक अन्र्तक्रियामा बोल्दै उनले सरकार गठन

अमेरिकी राष्ट्रपति भन्छन् ‘उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु’

डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने, ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।’ सम्वाददाताहरुले उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै

सरकारले दिने अनुदान वास्तविक कृषकले पाउन नसकेको गुनासो

सदरमुकाम चैनपुरमा आइतबार भएको कार्यक्रममा कृषकहरुले अनुदानको रकम बास्तविक किसानभन्दा पार्टीमा लागेका व्यक्तिले पाउने गुनासो गरेका हुन् । उनीहरुले विना भेदभाव अनुदानको रकम पाउने व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका

चिसो छल्न चौंरी र भेडीगोठ बेंसीतिर (भिडियो)

यसअघिका वर्षहरुमा चाँडै चिसोसँगै हिमपात हुँदा मंसिरमा नै बेंसी झर्ने भेडा र चौंरीका गोठहरु भर्खरैमात्र ओरालो लाग्दैछन् । यो वर्ष सामान्य हिमपात र चिसो मौसम पुस मध्यबाट मात्र सुरु हुँदा

उत्तर कोरियाले पनि पठायो दक्षिणलाई वार्ता टोलीको नाम

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार जानकारी दिएको छ । सो मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच

Educationist Dr Pokharel passes away

Dr Pokharel, a heart patient, was rushed to the hospital after he fell down in the toilet at around 6:00 this morning. He was however declared dead on arrival at