आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने समझदारी भएको हो । ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको
बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धता उसले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड
ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर
आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो । आइतबार पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा
घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । सुवासले
खासगरी सुदूरपश्चिमको अछाम जिल्लामा पाईने नौ मुठे गाईको संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालय र कृषकहरु जुटेका छन् । कृषकहरुले संरक्षण गर्न थालेपछि जिल्लामा नौ मुठे गाईको संख्यामा वृद्धि भईरहेको
आयोगको टोलीले लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई ५० हजार घुससहित आइतबार पक्राउ गरेको हो । उनीहरुले घर अभिलेखन कार्यका लागि नक्सा
नयाँ प्रविधि एवं कम खर्चिलो जलविद्युत उत्पादन सम्बन्धी सामाग्री यस पटक प्रदर्शनीको आकर्षण रहेको जनाइएको छ । राजधानीको भृकुटीमण्डपमा भएको मेलामा कम खर्च तथा बढी प्रभावकारीताका टरबाईन, ट्रान्सफरमर, जेनेरेटरहरु राखिएको
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लवलाई ४–१ ले पराजित ग¥यो । आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइबाले समान २–२ गोल गरे । त्यसैगरी सशस्त्रले सुदूरपश्चिमाञ्चल
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको रु ३२ को कमिसनलाई ६७ पुर्याउनुपर्ने माग गरेको हो