संघले आयोजना गरेको हालै निर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सदस्यहरुसँग बधाइ तथा स्वागत कार्यक्रममा अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्लालाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न माग गरेका हुन् ।
सिड्नीमा भएको पाँचौं तथा अन्तिम खेलमा एक इनिङ्स र १२३ रनको जित हासिल गर्दै अष्ट्रेलियाले कमजोर इंग्ल्यान्डमाथि पाँच खेलको शृंखलामा ४–० को जित हासिल गरेको हो । खेलमा पहिलो इनिङ्समा
नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा संयुक्त व्यवसायी प्यानलको तर्फबाट पाण्डेको अध्यक्षतामा उम्मेदवारी घोषणा भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश
हालै राजधानीमा सम्पन्न तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति निर्वाचित गरेको हो । महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय
प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म जहाँ पुर्याएपनि अनशन जारी राख्ने उनले बताए । सोमबार साँझ सन्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफू बरु मर्न तयार रहेको तर बेथिति र भ्रष्टहरुसँग नडराउने
पुँजीबजारमा दोहोरो अंकको सुधार आएपनि कारोबारमा भने कमी नै रह्यो । यस दिन बजार परिसू्चक नेप्से १२ अंकले सुधारिएर १४४३ विन्दुमा पुग्यो । होटल बाहेक कारोबार भएका अरु सबै समूह
फुटबल प्रतियोगिता हेर्नका लागि पहिलोपटक महिलाहरुलाई रंगशालामा प्रवेश खुला गर्न लागिएको सरकारले सोमबार घोषणा गरेको छ । ‘साउदी अरबका महिलाहरूले इतिहासमै पहिलोपटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन्
सोमबार साँझबाटै अवरुद्ध गरिएको सडक खोलिएको छ । सडक खोलिएसँगै सवारी–साधनहरु चल्न सुरु गरेका छन् । मंगलबारदेखि बन्द बजार, पसल, उद्योग, कलकारखाना, सबै खोल्ने निर्णय गरिएको छ । ७ नम्बर
सहिद घोषणाका लागि स्थानीय प्रशासनले सिफारिस गर्नेलगायतका सहमतिपछि सोमबार शवको पोस्टमार्टम् गरिएको थियो । पौडेलको सोमबारै शवयात्रासहित चितवनको देवघाटमा हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको हो । शवयात्रामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको
दुरुस्तै देखिए पनि चितवनको रत्ननगरस्थित टिकौली चौरमा निर्माण गरिएका धरहरा अस्थायी हो । यही पुस २७ देखि यहाँ सुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण