Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


पत्रकारलाई पक्राउ पूर्जी नकाट्न नेपाल प्रहरीलाई काउन्सिलको आग्रह

तत्कालीन प्रहरी नायब महानिरीक्षक एवं ललितपुरबाट नवनिर्वाचित सांसद नवराज सिलवालले सर्वाेच्च अदालतमा पेश गरेको कागजात कीर्ते भएको भन्ने सम्बन्धमा भइरहेको छानबिनका लागि प्रहरीले तीन अनलाइनका सम्पादकलाई उपस्थित गराउन पत्र काटेपछि

समाचारको विषयलाई लिएर प्रहरीले पत्र काट्न नपाउने : महासंघ

महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सन्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सन्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका

सिरियामा रुसी हवाई हमलाबाट २१ सर्वसाधारण मारिए

यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ । दक्षिणपूर्वी प्रान्तको सहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै

जमिनबाट धुवाँ निस्किएपछि स्थानीय त्रसित (भिडियो)

सिउँडीबारस्थित विश्वबन्धु अधिकारीको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्किएको हो । गत मंगलबारदेखि बिहान र बेलुकाको समयमा तातो धुवाँको मुस्लो निस्किन थालेपछि वरिपरिका बासिन्दा त्रसित बनेका छन् । जमिनबाट निस्किएको

Top nuke envoys of S. Korea, Japan discuss nuke issue

Lee Do-hoon, South Korea’s special representative for the Korean Peninsula peace and security affairs, met with his Japanese counterpart Kenji Kanasugi, according to Seoul’s foreign ministry. The two sides agreed

छाउपडी गोठमा बसेकी गौरीको मृत्यु

वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ । मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको बुझिएको छ

प्रधानन्यायाधीशको राजीनामा माग्दै डा. केसी अनशनमा, ‘पराजुली भ्रष्ट र माफिया’

सर्वोच्च अदालतले आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले अनशन सुरु गरेका हुन् । त्रिवि शिक्षण अस्पताल परिसरमै अनशन सुरु

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थपिए आन्दोलनमा उत्रिने चेतावनी

सोमबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले म्याद थप गरिए मानव अधिकारकर्मी, कानुन व्यवसायी र द्वन्द्वपीडितहरु सबै आन्दोलनमा उत्रिने चेतावनी दिए । कुनैपनि आयोगको म्याद दुई वर्षमात्र हुने

जाडोले कठ्यांग्रिएर रौतहटमा पाँचजनाको मृत्यु

आइतबारमात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नम्बर–९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि, शनिबार गडीमाई नगरपालिका–४ का

श्रीमती खोज्न पत्रकार सम्मेलन !

बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७