फर्निचर महासंघको अध्यक्षमा गिरी • Image Khabar Image Khabar


फर्निचर महासंघको अध्यक्षमा गिरी


Imagekhabar
२४ पुष २०७४, सोमबार २०:२२

फर्निचर महासंघको अध्यक्षमा गिरी

हालै राजधानीमा सम्पन्न तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति निर्वाचित गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । साथै, महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी सर्वसम्मत चयन भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्