सुनसरीको कोशी गाउँपालिकाकी १३ बर्षीया बालिका सजनम खातुनको मृत्यु भएको हो भने जाबेद आलम गम्भीर घाईते भएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिए । घाईते बालकको जिल्ला अस्पताल
त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो । विश्वविद्यालयका प्रा डा विनित अर्यालको
आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा मंगलबार प्रमुख ५ दलका नेतालाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचन नियमावली, निर्देशिका, मतपत्रको ढाँचा र मतगणनाका प्राविधिक विषयमा छलफल गरेको हो । आयोगका पदाधिकारीहरुसंगको छलफलमा ५ दलका
बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को२त ६००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका
गत वर्ष माघ महिनाअघि पहिलो किस्ता बुझेका लाभग्राहीमध्ये पुस मसान्त सम्ममा पाँच हजार दुई सय लाभग्राहीले मात्र दोस्रो किस्ताको लागि प्रक्रिया पूरा गरेका हुन् । सहरी विकास तथा सहरी विकास
आजदेखि औपचारिक रुपमा उक्त खेलको शुभारम्भ गरिएको हो । साहसिक पर्यटनमा रुची राख्ने स्वदेशी एवं विदेशीका लागि एक सय १० मिटर अग्लो झरनाबाट झर्ने खेल रोचक हुने विश्वास गरिएको छ
जगन्नाथदेवलमा जेलजीवन बिताएका ६५ वर्ष नाघेका ४५ ज्येष्ठ कैदीबन्दीमध्ये १५ जना जबर्जस्ती करणीमा जेलजीवन बिताइरहेका हुन् । ४५ मध्ये तीन महिला र ४२ पुरुष रहेका छन् । यस्तै कर्तव्य ज्यानमा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे पनि त्यो सफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक भोलिका लागि सारिएको हो । बैठक भोलि विहान बस्ने गरी सारिएको हो । प्रदेश
नेपाली सेनाले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नगरी आफैं बनाउने निर्णय गरेको जानकारी गराएको हो । डिटेल इन्जिनियरिङ गर्न आह्वान गरिएको
खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोशीमा मोटरेबल पुल बनेपछि पर्यटकको चाप बढेको हो । पुल नहुँदा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । पुल बनेसँगै काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा,