न्यायाधीशद्वय दिपकराज जोशी र पुरुशोत्तम भण्डारीको संयुक्त इजलाशले मंगलबार मनाङ्गेलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ५ वर्ष जेल सजायको फैसला गरेको हो । सर्वोच्चको फैसलासँगै मनाङ्गेको सांसद पद स्वतः निलम्बनमा
राजधानीमा पत्रकार सम्मेलन गरि नेप्लिज योङ्ग अन्टरप्रिनियर फोरमले समिट माघ ६ गते आयोजना हुने जनाएको हो । सम्मेलनमा १ सय ५० भन्दा बढी विद्यार्थी, महिला उद्यमीहरुले सहभागिता जनाउने आयोजकले जनाएको
नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनर्निर्माण गरिएको इलाका प्रहरी कार्यालय भवन उदघाटन गर्दै उनले भने, ‘अब कार्य क्षमतामा पनि सुधारको महसुस हुने छ ।’ उनले प्रहरीमा पनि प्रविधि अनुसार अनुसन्धानको विधि परिवर्तन
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको
विसं १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर विसं २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो । राजधानीमा आज गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयले तयार
बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १४१३ विन्दुमा आएर थामियो । भने कारोबार भएको सबै समूह रातो रहे । जलविद्युत समूह सबैभन्दा उच्च १ सय अंकले झ¥यो । बीमा
दाङ प्रादेशिक राजधानी सरोकार समितिले मंगलबार दिउँसो २ बजे देखि ४ बजेसम्म बजार बन्द गराएका थिए । बुधबारदेखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन
जिल्लामा कुष्ठ रोग निर्मुलका लागि साविक २६ वटा गाविसमा कुष्ठ रोग निवारण कार्यक्रम २०७४ अन्तर्गत आउँदो माघ ८ देखि १० गतेसम्म कुष्ठ रोग निवारण अभियान कार्यक्रम संचालन गरिने भएको हो
नेपाल अर्बुद रोग निवारण संघले आगामी बिहीबारदेखि शनिबारसम्म काठमाडौंमा सम्मेलन गर्न लागेको जानकारी दिएको हो । विकासोन्मुख देशहरुमा क्यान्सर नियन्त्रणको चुनौती विषयक उक्त सम्मेलनमा क्यान्सर रोगको विश्वको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय
At a press meet organised by the NA at its headquarters to share information about the progress so far on the project implementation, project deputy chief brigadier general Surya Prasad