
राजधानीमा पत्रकार सम्मेलन गरि नेप्लिज योङ्ग अन्टरप्रिनियर फोरमले समिट माघ ६ गते आयोजना हुने जनाएको हो ।
सम्मेलनमा १ सय ५० भन्दा बढी विद्यार्थी, महिला उद्यमीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । महिला उद्यमीलाई सहयोग एवं उत्थान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्