२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मंगलबार पुँजी बजारमा दाहोरो अंकको गिरावट


0
Shares

बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १४१३ विन्दुमा आएर थामियो । भने कारोबार भएको सबै समूह रातो रहे ।

जलविद्युत समूह सबैभन्दा उच्च १ सय अंकले झ¥यो । बीमा समूह ८८ अंकले, लघुवित्त समूह १७ अंकले, विकास बैंक समूह १५ अंकले र वाणिज्य बैंक समूह १२ अंकले ओरालो लागे । बाँकी समू्ह भने सामान्य अंकले ऋणात्मक रहे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीको ८ लाख ११ हजार कित्ता शेयर ३६ करोड २२ लाख ८५ हजार रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।