मदन भण्डारी स्पोर्टस् एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन् । त्रिभुवन विश्वविद्यालय क्रिकेट
जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार सरोकारवालाबीच भएको छलफलपछि रातको समयमाभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर
आन्दोलनकारीले सदरमुकाम दिपायलमा रहेको जिल्ला प्रशासन कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ । दोहोरो झडमा कतिजना घाइते भए
प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । भारत र भुटानका १/१ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् । शनिबारको उद्घाटन खेलमा
केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु
आमनिर्वाचनमा पार्टीले नमीठो पराजय भोगेपछि केन्द्रीय समिति बैठकमा नेतृत्वको खुबै अलोचना भएको छ । एकै झन्डाभित्र विभिन्न पार्टीजस्ता देखिने गरी क्रियाकलाप गरिरहेका केन्द्रीय सदस्यहरुले यस बैठकमा गुटका आधारमामात्र नभइ सबैको
राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा देशभरका १७० खेलाडी सहभागी छन् । विभिन्न १६ तौल समूह र १८ पुम्से गरी कुल ३४ इभेन्टमा खेल खेलाइने आयोजकले जनाएको छ
सदरमुकाम महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित सत्संगमा विशाल शोभायात्रा गरियो । शोभायात्रामा सुदूरपश्चिमको संस्कृति झल्कनेखालका झाँक्री प्रदर्शन गरिएको थियो । दुई दिनसम्म चल्ने सत्संग समारोहमा श्री सतपालजी महाराजबाट प्रवचन हुनेछ । प्रवचन
सरकारका कुनैपनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो । परिषदका
नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको थिए । पुन र ओलीबीच करिब आधा घन्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक