उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता • Image Khabar Image Khabar


उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता


Imagekhabar
५ माघ २०७४, शुक्रबार १४:२५

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको थिए ।

पुन र ओलीबीच करिब आधा घन्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्