Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


अमेरिका, जापान पठाइदिने भन्दै ठग्ने पक्राउ

लोहनीले अमेरिका, जापान, पोर्चुगललगायतका देशहरुमा आकर्षक सेवा–सुविधासहितको रोजगारी मिलाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले त्यसरी प्रतिव्यक्ति ७ देखि ३५ लाख रुपैयाँसम्म लिएको खुलेकोसमेत प्रहरीले जनाएको छ

हत्याको छानबिन गर्न माग गर्दै प्रहरीवृत्त घेराउ

माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजुको भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा मंगलबार राति भएको हत्यामा संलग्न मुख्य दोषी फरार रहेको भन्दै मृतकका आफन्तले निष्पक्ष छानबिन गर्न माग गरेका

सीमा अतिक्रमणको विरोध

दलका महामन्त्री भूपेन्द्रजंग शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा पर्सा, रौतहट, कन्चनपुरलगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगेपिलर सारिएको घटनाप्रति आपत्ति प्रकट गर्दै नेपाली अस्मितामाथि गम्भीर चोट पुर्‍याउने उक्त कदमलाई तत्काल

निर्वाचन आयोगले प्रदेशप्रमुखलाई निर्वाचन नतिजासहितको प्रतिवेदन बुझायो

प्रदेशप्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेशप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रमुख आयुक्त डा. यादवले प्रदेश नम्बर–१ का प्रा.

माननीय मख्ख ! (भिडियोसहित)

प्रमाणपत्र बुझेपछि खुसी हुँदै प्रदेश सांसदहरुले समृद्ध र शक्तिशाली प्रदेश बनाउन आफूहरु कम्मर कसेर लाग्ने बताएका छन् । समानुपातिकतर्फ विजयी प्रदेश सांसदहरुले निर्वाचन आयोगबाट प्रमाणपत्र बुझेपछि दंग पर्दै खुसी साटासाट

ओली–दाहालको तीनघन्टे छलफलमा के भयो ?

बालकोटस्थित ओली निवासमा करिब तीन घन्टा भएको दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दुई

धनगढीमा यी हुन् प्रदेशसभा भवन, प्रदेशप्रमुखको सचिवालय

जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको बैठकले प्रदेशसभा भवनका लागि जिल्ला समन्वय समिति कैलालीको सभा हललाई छनोट गरेको हो । दुईतले उक्त भवनको भुइँतल्लामा ठूलो हल रहेको छ । त्यसलाई

डोटी तनावग्रस्त, झडपमा १५ बढी घाइते, घाइते हुनेमा मेयरसम्म (७ तस्वीर)

प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच दिपायलमा झडप भएको हो । झडपकाक्रममा १२ बढी आन्दोलनकारी र पाँचजना प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा नेकपा एमाले डोटीका अध्यक्ष

प्रदेशप्रमुखहरुले लिए शपथ

शुक्रबार अपराह्न राष्ट्रपति भवन शीलत निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सातओटै प्रदेशमा प्रमुख नियुक्त गरी शपथ गराएकी हुन् । सरकारले गत बुधबार प्रदेशप्रमुखको टुंगो लगाउँदै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको

४ करोड मूल्य बराबरको कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट समातिए

पक्राउ पर्नेमा २८ वर्षीय बोलिभियन नागरिक फ्रिडी ममानी आन्डीया र २८ वर्षीया थाई महिला खाउन्जाई खनारत रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोले बिहीबार उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोले