Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कांग्रेस बैठकमा देउवामाथि आक्रोशः ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’

सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् । ‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने

एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दिएको छ । एकताबारे ‘विभिन्न आशंका र षणयन्त्रलाई

चितुवाको छालासहित न्यूरोडबाट तीनजनालाई प्रहरीले पक्रियो

महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसार–पसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । महाशाखाले काठमाडौंको न्यूरोडस्थित भूगोलपार्कमा झोलाभित्र

निर्वाचनको अनुकूल वातावरण बनाउन आयोगको अपिल

सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको व्यहोरा सबै सरोकारवालालाई स्मरण गराउँदै आयोगले सबै सरोकारवालासँग त्यस्तो अपिल गरेको हो । निर्वाचन आयोगमा प्रवक्ता

‘तरकारी र फलफूलको मूल्य माग र वितरणले निर्धारण’

शुक्रबार राजधानीमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको अन्तक्रिया कार्यक्रममा उनले तरकारी एवं फलफूलको मूल्य समितिले निर्धारण नगर्ने दाबी गरे । आपूर्ति र मागको अवस्थाअनुसार मूल्य निर्धारण हुने

सुनको मूल्य स्थीर, चाँदीको भाउ तोलामा ५ रुपैयाँले कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५६ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले कमी

समावेशी लोकतन्त्र विस्तारै समृद्ध हुँदैछ : दाहाल

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार नवनिर्वाचित प्रदेशसभाका समानुपातिकतर्फका सांसदलाई बधाइ दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षको प्रतिफलस्वरुप नै राज्यको आँखा पुग्न नसकेको क्षेत्र तथा वर्ग अगाडि आएको

प्रदेशसभा सदस्यको शपथ आइतबार, यसरी गरिँदैछ तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेशप्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराइन् । त्यसलगत्तै निर्वाचन आयोगले उनीहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेशप्रमुखलाई प्रदेशसभा सदस्य

प्रदेश–६ भूगोलमा सबैभन्दा ठूलो, सबैभन्दा गरिब, समृद्धिका आधार के ? (भिडियो)

उच्च पहाडी र पहाडी १० जिल्ला समेटिएर बनेको प्रदेश नम्बर–६ मा करिब १५ लाख २० हजारमात्र जनसंख्या रहेको छ । करिब ३० हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो प्रदेश जलस्रोत एवं

पोखरामा प्रदेशप्रमुखको कार्यालय, सचिवालय कहाँ ? सरसफाइ थालियो

शुक्रबार साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेशप्रमुखको कार्यालयको तयारी गरिएको क्षेत्रीय प्रशासक लक्षमण अर्यालले जानकारी दिए । त्यस्तै, प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर विकास प्रशिक्षण केन्द्रमा