Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


भ्यालेन्टाइन्स डेको रौनक (भिडियो)

प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज):काठमाडौं, फागुन २ । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे । इसापूर्व २६९ देखि प्राचीन रोमबाट सुरु भएको भ्यालेन्टाइन्स डे अहिले नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ

‘कन्जर्भेसन पगमार्कस्’ विमोचित

काठमाडौं, फागुन २ । स्वास्थ्यमन्त्री दीपक बोहरा र राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी निर्देशक डा. सिद्धार्थ बज्राचार्यले लेखेको पुस्तक ‘कन्जर्भेसन पगमार्कस्’को विमोचन गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा

क्यानडाले दियो नेपाललाई १९५ रनको चुनौती

काठमाडौं, फागुन २ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लिग चरणको अन्तिम खेलमा नेपालले विजयका लागि क्यानडाबाट १९५ रनको चुनौती पाएको छ । खेलमा टस जितेर नेपालले

दुई महिनापछि खुले मुस्ताङका विद्यालय

सुन्दरकुमार थकाली (इमेज)मुस्ताङ, फागुन २ । अत्याधिक चिसो बढेपछि बन्द भएका हिमाली जिल्ला मुस्ताङमा सन्चालित शैक्षिक संस्था बुधबारदेखि खुलेका छन् । हिउँदे पूरै दुई महिना लामो जाडो बिदापछि ती शैक्षिक

प्रदेश–१ को मुख्यमन्त्रीमा राई नियुक्त

मोरङ, फागुन २ । प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा नेकपा एमालेका शेरधन राई नियुक्त भएका छन् । प्रदेशप्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले बुधबार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त

भक्तपुरमा एनसेल टावरमा भेटिएको बम डिस्पोज

भक्तपुर, फागुन २ । भक्तपुरको सल्लाघारीस्थित एउटा गार्मेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरेको छ । एनसेल टावर रहेको ठाउँमा शंकास्पद

नवराज सिलवाल मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै धर्ना

काठमाडौं, फागुन २ । स्वतन्त्र नागरिक समूहले नेकपा एमालेका निर्वाचित सांसद तथा पूर्वडीआइजी नवराज सिलवालको मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने र उचित अनुसन्धान गर्नुपर्ने माग गर्दै बुधबार सरकारी वकिलको कार्यलयमा धर्ना

डिस्कोमा झगडा गरेको आरोपमा सई समातिए

काठमाडौं, फागुन २ । मादकपदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत् नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान

एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक

काठमाडौं, फागुन २ । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् । बुधबार (आज) बस्ने पार्टी एकता संयोजन समितिको बैठकपूर्व दुवै

प्रदेश–५ को सभामुखमा घर्ती निर्विरोध

केशव भण्डारी (इमेज)बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को सभामुख पदमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा