Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


विराटनगर भन्सारद्वारा माघ मसान्तसम्म १६ अर्ब ५१ करोड राजस्व संकलन

ध्रुव भट्टराई (इमेज):विराटनगर, फागुन २ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १६ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ५२ प्रतिशत हो

सुनको भाउ पुनः उकालो

काठमाडौं, फागुन २ । बुधबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ४०० रुपैयाँमा

नेप्से ८ अंकले उक्लियो

काठमाडौं, फागुन २ । बुधबार सेयरबजार परिसूचक नेप्सेमा सुधार आयो । यसदिन नेप्से साढे ८ अंकले बढेर १३ सय ८८ विन्दु कायम भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार

थ्रीस्टार सिमरा गोल्डकपको फाइनलमा

प्रकाश लम्साल (इमेज)बारा, फागुन २ । थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबलाई

चट्याङ लागी गम्भीर घाइते पाँच सैनिकको उपचार काठमाडौंमा

विनोदसिंह विष्ट (इमेज)बैतडी, फागुन २ । बैतडीमा चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । उपचारका लागि काठमाडौं पठाइएकामा शत्रुमर्दन गुल्म बैतडीमा कार्यरत्

शंकर पोखरेल प्रदेश–५ को मुख्यमन्त्रीमा नियुक्त

केशव भण्डारी (इमेज)बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश–५ का संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । निर्वाचनअघि नै प्रदेश–५ को मुख्यमन्त्रीकोरुपमा चर्चा पाएका

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

काठमाडौं, फागुन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले बुधबारदेखि सम्हालेका छन् । उनी वि.सं. २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

काठमाडौं, फागुन २ । जिल्ला अदालत काठमाडौंले बर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले

प्रदेश–७ को मुख्यमन्त्रीमा भट्टको दाबी पेस

बिराज रोस्यारा (इमेज)कैलाली, फागुन २ । प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्र प्रदेश–७ का संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेशप्रमुखसमक्ष दाबी पेस गरेका छन् । नेकपा एमाले र माओवादी

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, फागुन २ । नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले