Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


राष्ट्रपतिविरुद्ध उत्रियो तरुण दल

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली सरकारको सिफारिसअनुसार राष्ट्रियसभा सदस्यहरु मनोनीत गरेको भन्दै धर्ना दिइएको हो । धर्नामा सहभागीहरुले राष्ट्रपति स्वच्छाचारी बनेको भन्दै

‘सूचना–प्रविधिको विकाससँगै चुनौती बढ्यो’

तराई विकास तथा सञ्चार केन्द्र र नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार राजधानीमा गरेको छलफलमा उनीहरुले प्रविधिको विकास र प्रयोग कसरी बढाउने स्पस्ट भएरमात्रै नीति निर्माण गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल

सुदूरपश्चिमाञ्चल र सशस्त्रको विजयी सुरुआत

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा पश्चिमाञ्चललाई ५ विकेटले पराजित गरी घरेलु टोलीले सुखद् सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलको प्रदर्शन राम्रो रहन

‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ पुग्दैनन्’

सो पार्टीको बुधबारदेखि लुम्बिनीमा सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ नपुग्ने’ जिकिर गरे । फागुन १२ गतेसम्म चल्ने बैठकले

मनाङलाई हराउँदै आर्मी उपाधिनजिक

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो । आर्मीको जितमा खेलको ९०औं मिनेटमा जर्जप्रिन्स कार्कीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सरकारले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले

डा. केसीको स्पष्टीकरण–‘मानवीय त्रुटिले मेरो जन्ममिति फरक पर्‍यो’

बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै पत्रकार सम्मेलन गरी उनले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको स्वीकार गर्दै मानवीय त्रुटिका कारण त्यसो हुन पुगेको बताए । डा. केसीले आफ्नो आधिकारिक

‘इन्काउन्टर’मा मारिए जो… (भिडियो)

हत्या, चन्दा असुली, धम्कीलगायतका मुद्दामा प्रहरीको फरार सूचीमा रहेका मनोज पुन प्रहरी कारबाहीमा मारिएको समाचार बुधबार बिहानै फैलियो । वर्षौंदेखि भारतमा रही नेपालमा गुन्डागर्दी र हत्यामा संलग्न रहेको आरोप लागेका

डीपीएलमा ७२ खेलाडी ‘अक्सन’बाट किनिए, बसन्त, करण, आरिफ र सागर महँगा

बुधबार काठमाडौंमा भएको अक्सनमा ६ टोलीका लागि ७२ खेलाडीको भाउ लागेको छ । सबैभन्दा बढी भाउमा बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन डेढ लाख रुपैयाँमा बिक्री भएका

शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनमा हुन लागेको सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, नेदरल्यान्ड्स, स्पेन, बंगलादेश, भारत, भियताम, मलेसिया र थाइल्यान्डलगायत देशका शिक्षाविद्हरुको सहभागिता रहनेछ । बुधबार राजधानीमा