Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


0
Shares

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनमा हुन लागेको सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, नेदरल्यान्ड्स, स्पेन, बंगलादेश, भारत, भियताम, मलेसिया र थाइल्यान्डलगायत देशका शिक्षाविद्हरुको सहभागिता रहनेछ ।

बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेशकुमार सिलवालले देश संघीयतामा गइसकेका कारण शिक्षा प्राणालीलाई परिमार्जन गरी समयअनुकूल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद्हरुसँग छलफल सुरु गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।