Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे६प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु१ख ९१७८ नम्बरको ट्रकले उछिन्ने

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाइते

घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा

Banepa Municipality swings into action

The campaign is called “Let Us Make Banepa Municipality Clean and Beautiful, Let Us Make the Araniko Highway Systematic.” In this connection, the municipality on Thursday removed the various goods

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाहकार थिए । रिमाल नेकपा एमालेको पोलिटब्यूरो

केन्द्रमा १८ मन्त्रालय कायम गर्ने मन्त्रिपरिषदको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारमा १८ वटा मन्त्रालय कायम राख्ने निर्णय गरेको हो । बैठकपछि वातावरण मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा

प्रदेश १ मा कर्मचारी अभाव, १९१ दरवन्दी रहे पनि २८ जनामात्र कार्यक्षेत्रमा (भिडियो)

प्रदेश नम्बर १ का कार्यालय सञ्चालन गर्न १९१ जना कर्मचारीको दरबन्दी कायम छ । सामान्य प्रशासन मन्त्रालयले आवश्यक कर्मचारी मध्ये ६० प्रतिशत अर्थात् ११५ जना खटाइसकेको जनाएको छ । तर

निगालोका सामानले बजार पाएन

सस्तो र आकर्षक प्लास्टिक तथा टिनका सामानको प्रयोग बढ्दै गएपछि निगालोबाट विभिन्न सामान बनाउनेहरुको पेशा नै संकटमा परेको हो । प्लास्टिकको सामानले बजार लिन थालेसँगै यहाँको मौलिक र परम्परागत सिपबाट

राष्ट्रिय प्राथमिकता प्राप्त सडक निर्माण कार्य तीव्र

निर्धारित समयअघि नै सडक सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माणमा तिव्रता दिइएको हो । प्रदेश नम्बर ३ को मकवापुरको हेटौंडादेखि सिन्धुली, उदयपुरको कटारी गाईघाट हँुदै धरानसम्म निर्माण भइरहेको दोहोरो लेनको यो सडकको

फिदिम नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण

५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिकाको कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिए । यस्तै, ७० वटा प्लास्टिक टनेल, थोपा सिंचाई ४० वटा, डिजिटल तराजु १० वटा,

रेडपाण्डा संरक्षणका लागि ६८ लाख रुपैयाँ खर्च गरिने

जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार ३ सय रुपैँया बजेट छुट्याएको हो । नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न