Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा

बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो । नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्बिर देखिएपछि प्रहरीले

इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको दक्षिण कोरियाली नागरिक पोखराबाट पक्राउ

अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो । अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी

ट्रक खस्दा तीनजना घाइते

हेटौंडाबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु१ख १५९ नम्बरको ट्रक गजुरी–२ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । घाइतेमध्ये एकजनालाई

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले समात्यो

परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भइ गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ

कुलमानले अघि सारे ‘इनर्जी बैंकिङ प्रणाली’ अवधारणा

बारबरा फाउन्डेसनले बिहीबार राजधानीमा गरेको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदको समयमा हुने माग धान्न बढी विद्युत् आयात गर्नुपर्ने भन्दै उनले इनर्जी बैंकिङ प्रणालीको विकल्प अघि सारेका हुन्

तरकारी तथा फलफूलमा विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी

बिहीबार वाणिज्य मन्त्रालयको सचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय र निकायका अधिकारीहरुबीच भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपालमा उत्पादन हुने एवं आयात हुने तरकारी र फलफूलमा प्रयुक्त विषादीको म्याक्सिमम्

७ नम्बर प्रादेशिक महोत्सव सम्पन्न

साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम डोटीको दिपायलमा सुदूरपश्चिमको समग्र विकासका लागि गरिएको महोत्सव उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको जनाइएको छ । महोत्सवको बिहीबार प्रदेश नम्बर–७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्टले

सेयरबजार सामान्य अंकले ऋणात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर १३ सय ८६ दशमलव ९८ कायम भएर थामियो । उतार–चढाव हुँदै मध्याह्न उकालो लागेर १३ सय ९५ पुगिसकेको नेप्से अन्तिम समयमा पुनः

पुलिस र आर्मीबीच उपाधि भिडन्त

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिसलाई विजयी गराउनेक्रममा दिनेश राजवंशी र निरकुमार राईले एक/एक गोल गरे । दिनेशले खेलको

सशस्त्र अन्तिम आठमा

बिहीबार भएको खेलमा भरतपुर फुटबल क्लब (बीएफसी)लाई १–० ले पराजित गर्दै सशस्त्र अन्तिम आठमा पुगेको हो । सशस्त्रको जितमा खेलको १०औं मिनेटमा श्याम नेपालीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो