Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिए । निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममितिसम्बन्धी

पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख

दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते

मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय श्रवण शाही, सोही गाउँपालिका–६ की २२ वर्षीया निर्मला पाण्डे विष्ट, २९ वर्षीया निर्मला सिंह र वीरेन्द्र नगरपालिका सुर्खेतका ३० वर्षी तिलक ढकाल रहेका

उत्तर कोरियाले गुप्तचर निकायका प्रमुखलाई दक्षिण कोरिया पठाउने

जनरल चोललाई दक्षिण कोरियाविरुद्ध विभिन्न आक्रमणहरू गराएको आरोप लाग्ने गरेको छ । शीतकालीन ओलम्पिक्स्मा चोलको सहभागितालाई दुई कोरियाबीचको तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताइएको छ । यद्यपि, उत्तर

रेडियोको ‘लाइभ’ कार्यक्रमकैक्रममा बच्चा जन्माएपछि…

उनी ‘द आर्क स्टेसन’का साप्ताहिक कार्यक्रमकी प्रस्तोता हुन् । प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियो स्टेसनले अस्पतालमै मंगलबारको कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाएको थियो । प्रोक्टरले बच्चा जन्माउने दिन पहिले

दुई क्रिकेटरलाई दुई वर्षे प्रायोजन, सन्दीपलाई सानिमाले मासिक ४० हजार दिने

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै बैंकले सन्दीपसँग प्रायोजन सम्झौता गरेको हो । सानिमा बैंकले सन्दीपलाई विगत दुई वर्षदेखि मासिक २० हजार रुपैयाँ दिँदै आएकोमा त्यसलाई बढाएर अब मासिक ४० हजार

मध्यमाञ्चल र सशस्त्र सेमिफाइनलमा

बिहीबार भएका आ–आफ्नो खेलमा जित हासिल गर्दै दुवै टिम अन्तिम चारमा पुगेका हुन् । बिहीबार भएको पहिलो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रदेश–६ देशकै नमुना र समृद्ध हुन्छ : प्रदेशका मन्त्री ज्वाला

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला सल्यान आएका ज्वालाले बिहीबार सल्यानमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले ६ नम्बर प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा सल्लाह–सुझाव दिन पनि आग्रह गरे

‘प्रदेश–३ को राजधानी भक्तपुर नै उपयुक्त’

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारी कार्यदलले पनि भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउन सुझाव दिएको बताए । प्रदेश राजधानीका लागि भौगोलिक हिसाबलेसमेत भक्तपुर उपयुक्त हुने बस्नेतको भनाइ

नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २९ गते

आयोगको बिहीबार बसेको बैठकले नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम तय गरेको हो । जसअनुसार २१ गते राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते हुनेछ