फिदिम नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण • Image Khabar Image Khabar


फिदिम नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार ०९:४२

फिदिम नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण

५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिकाको कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिए ।

यस्तै, ७० वटा प्लास्टिक टनेल, थोपा सिंचाई ४० वटा, डिजिटल तराजु १० वटा, प्लास्टिक क्यारेट २ सय ३५ वटा, मकैको बीऊ ४ टन, च्याऊको बीऊ २ हजार पोका वितरण गरिएको छ ।

मिनीटिलर वितरण कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले कृषि उपज तथा सामग्रीमा कृषकलाई निरन्तर सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्