
५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिकाको कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिए ।
यस्तै, ७० वटा प्लास्टिक टनेल, थोपा सिंचाई ४० वटा, डिजिटल तराजु १० वटा, प्लास्टिक क्यारेट २ सय ३५ वटा, मकैको बीऊ ४ टन, च्याऊको बीऊ २ हजार पोका वितरण गरिएको छ ।
मिनीटिलर वितरण कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले कृषि उपज तथा सामग्रीमा कृषकलाई निरन्तर सहयोग गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्