प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त • Image Khabar Image Khabar


प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार १०:४८

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाहकार थिए ।

रिमाल नेकपा एमालेको पोलिटब्यूरो सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्