Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


यसरी हुन्छ राष्ट्रपतिको निर्वाचन (भिडियो)

सुरुमा देशका सात प्रदेश राजधानीमा मतदान केन्द्र राखिने बताइएपनि अब निर्वाचकमन्डलका सबै सदस्य अर्थात् राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ८८४ सांसदहरु फागुन २९ मा काठमाडौंमा भेला भएर एकसाथ मतदान

देशलाई कंगाल बनाएर कांग्रेसले सत्ता छाड्यो : गुरुङ

शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा पराजय भोगेर कामचलाउ बनेको सरकारले दूरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिकरुपमा कंगाल पारेको आरोप लगाए । आगामी आइतबारसम्ममा केपी

प्रधानमन्त्री ओलीलाई राष्ट्रपति ट्रम्पले दिए बधाइ

राष्ट्रपति ट्रम्पले शुक्रबार प्रधानमन्त्री ओलीलाई पठाएको बधाइ सन्देशमा तीनओटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् । अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री

पेट्रोलियमभन्दा विद्युतीय सवारी–साधनको सन्चालन खर्च सस्तो, यस्तो छ तयारी

नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सन्चालनमा रहेका बसको डिजल इन्जिनले प्रतिकिलोमिटर १६ रुपैयाँ ८० पैसाको इन्धन खपत गर्छ भने विद्युत्बाट चल्ने बसले प्रतिकिलोमिटर १२ रुपैयाँ ९६ पैसाको विद्युत्

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

पञ्चकन्या गाउँपालिका–५ साविक भद्रुटार–३ का ‘नौले’ भनिने सानुवीरे तामाङ जन्मनुभन्दा तीन वर्षअघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भइ कारागार चलान भएका हुन् । चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी

उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता वार्ता

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले दक्षिण कोरियामा हालै भएको शीतकालीन ओलम्पिक खेलकुदकाबारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीकाबारेमा पनि कुराकानी हुने भएको बताइएको छ

मुख्यमन्त्री राई र स्वीट्जरल्यान्डका राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा शुक्रबार करिब एक घन्टा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा स्वीस परियोजनामार्फत् प्रदेश–१ मा पूर्वधार विकासमा सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ । मुख्यमन्त्री

PM Oli entrusted to appoint ministers

The meeting held at Prime Minister’s official residence in Baluwatar has identified geography, inclusiveness and efficiency as criteria for the minister appointment, said the UML Secretary and Chief of party

Man attacks mother to death, sister severely injured

Ram, 28, of Laxmipur Patari-4 had allegedly attacked his mother Gyan Devi Das, 45, and 16-year-old sister Sunita Kumari with an iron rod over a family dispute, said the local

‘प्रहरी हुँ’ भन्दै लुट्ने दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नम्बर–११ बस्ने २० वर्षीय सुजन गुरुङ