१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


देशलाई कंगाल बनाएर कांग्रेसले सत्ता छाड्यो : गुरुङ


0
Shares

शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा पराजय भोगेर कामचलाउ बनेको सरकारले दूरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिकरुपमा कंगाल पारेको आरोप लगाए ।

आगामी आइतबारसम्ममा केपी शर्मा ओली नेतृत्वको मन्त्रिमन्डलले पूर्णता पाउने भन्दै उनले माओवादी केन्द्र रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने जानकारी दिए ।

पार्टीले आफूलाई मन्त्री बनाए पाएको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ ।