वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी सेवा सञ्चालन गरेको भन्दै होटल सोल्टी, होटल द्वारिकाज, काठमाडौं गेष्ट हाउस, सिटी होटललाई जनही १ लाख रुपैयाँ जरिवाना तिराउन मन्त्री पण्डितले निर्देशन दिएको जनाइएको छ
डाँगी र ओली सम्धीसमेत भएको खुलेको छ । गत फागुन ९ गते बुधबार राति घरायसी विवाद हुँदा डाँगीले ओलीको टाउकोमा दाउरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ
माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको जनाएको छ । यो लक्ष्यभन्दा ७ प्रतिशत बढी हो । कार्यालयले
प्रदेश कार्यालयमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउने बताए । सेवाग्राहीलाई २४ घण्टाभित्र सेवा दिने भन्दै उनले काममा लापरवाही भए–नभएको निगरानी गर्न ‘हेलो प्रदेश सरकार’ स्थापना गरिने
शेरबहादुर देउवा सरकारले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर गरेको रीटमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आइतबार यस्तो आदेश दिएको हो । देउवा सरकारको सिफारिस
बजार परिसूचक नेप्से १२ अंकले घटेर १३७४ विन्दुमा आएर थामियो । होटल समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे । बीमा समूहमा सबैभन्दा उच्च ४५ अंकको कमी आयो । जलविद्युतमा
आइतबार भएको दोस्रो क्वाटरफाईनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफको तेस्रो मिनेटमै पुलिसका रेजेन सुब्बाले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए ।
फाइल तस्वीर सबै हिसाबले हेटौँडा
आइतबार रौतहटको गुजरा नगरपालिकाको जङ्गलसैयामा आयोजित कार्यक्रममा उनले नेपालको ईतिहासमा पहिलो पटक झण्डै दुई तिहाई बहुमतको सरकार बनिसकेकोले अब सरकारको एकमात्र लक्ष्य विकास र सुशासन हुने बताए । कार्यक्रममा उनले
दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इन र उत्तर कोरियाका गुप्तचर प्रमुख जनरल किम योङ चोलबीच सोलमा भएको भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । जनरल किम प्योङचाङ शीतकालीन ओलम्पिकको समापन समारोहमा