हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको रजत महोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको आँखा परीक्षण शिविरबाट २० जनालाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल पठाइएको छ
धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम
काठमाडौं, फागुन १४ । इङ्गलिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ । वेम्बले रंगशालामा गएराति भएको फाइनलमा आर्सनललाई ३-० ले हराउँदै म्यान्चेस्टर सिटीले लिग कप पनि
काठमाडौं, फागुन १४ । विश्वकै अग्रणी मानव अधिकार संस्था एम्नेष्टी इन्टरनेशनल अमेरिकाको ५३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बेथेस्डा मेरियट हृटल एण्ड कन्फरेन्स सेन्टर रकभिल मेरिल्याण्डमा सम्पन्न तीन
काठमाडौं, फागुन १४ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर यसको
काठमाडौं, फागुन १४ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन प्रस्ताव गरेको छ । यो कदमले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै
पीडकबाट क्षतिपूर्तिबापत ३५ हजार रुपैयाँ भराउने आदेशसमेत भएको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको आइतबारको इजलासले बलात्कारमा ६ वर्ष र हाडनाता करणीमा १० वर्षसहित १६ वर्ष कैद फैसला गरेको हो
चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो । चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन् । पाइलट नभएपछि
विस्फोटबाट नगरपालिकाको उपप्रमुख बस्ने कोठाका झ्यालका सिसा फुटेका छन् । स्थानीयका अनुसार अनटेस्ट मोटरसाइकलमा आएका दुईजनाले झोला राखेका थिए । झोला राखेर मोटरसाईकल चढेलगत्तै ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ
काठमाडौंमा नेपाल चिकित्सक संघले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले ड्यूटीमा खटिएका चिकित्सकलाई उपचारमा लापारवाही गरेको आरोप लगाउँदै कुटपिट गर्नेहरुलाई तत्काल जेल चलान गर्नुपर्ने बताए । गत फागुन ६ गते डोटी