Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


फुजेल घटनाका जाहेरवाला झिकाउन अदालतको आदेश

जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्नेछ ।

समुदायमा आधारित अपांगता पुनर्स्थापना परियोजना अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता

समुदायमा रहेका अपांगता भएका ब्यक्तिहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दलित सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना र युनाइटेड मिशन टु नेपालको सहयोगमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । अपांगता भएका

बागलुङको बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालन हुने

आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो ।

Mahendra Bindeshwori Multiple Campus, Rajbiraj padlocked

As a result, classes and administrative work have been affected. The padlocking is part of a preannounced indefinite banda called by the college staffers demanding correction in the government decision.

११ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नगरपालिकाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । बर्दिवास

Leader Dahal sets up contact office

Inaugurating his contact office in Hakim Chowk of Bharatpur metropolis-9 under his Chitwan constituency no. 3 today, Dahal said the Office will play a role in resolving day-to-day problems of

दशवर्षे गुरुयोजनासहित रामघाटलाई विकास गरिँदै

कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका–५मा रहेको यस रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न अहिले रामघाट संरक्षण समितिले दशवर्षे गुरुयोजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य शुरु गरिरहेको हो । रामघाटमा विसं

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा अनिश्चितकालिन तालाबन्दी

नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए । विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको

इलाममा अढाई लाखभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्वको औषधी खुवाउने लक्ष्य

शनिबारबाट सुरु भएको औषधी खुवाउने अभियानअन्तर्गत सोमबारसम्ममा दुई लाख ६६ हजार ८६३ जनालाई यो रोगविरुद्धको औषधी खुवाइने भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार जिल्लामा दुई वर्षदेखि ७० वर्ष