प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनको सुरुमै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा संकटकै स्थिति रहेको आफूलाई आभास भएर राष्ट्रभावबाट ओतप्रोत यही गीतको दुई हरफ प्रस्तुत् गरेको सुनाए । मुलुकलाई
मंगलबार झापाको बिर्ताबजारस्थित डोमालाल रंगशालामा खेलमा सहारालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित् समयमा दुवै टोलीका तर्फबाट कुनैपनि गोल हुन
प्रदेशसभा सन्चालन अन्तरिम कार्यविधि २०७४ को दफा २४ को उपदफा १ बमोजिम मुख्यमन्त्री भट्टले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्न प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई प्रदेशसभाको भारी बहुमतले पारित गरेको हो
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्वमाओवादी नेता देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए ।
गौशाला नगरपालिका–१२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो । उखु काट्नेक्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि
राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट विश्वका १९ करोड ५० लाख महिला प्रभावित भएका कारण यो वर्ष मिर्गौला र महिलाको स्वास्थ्य भन्ने नारा तय गरिएको
जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि ६ घर जलेर नस्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेपनि आगोलागी भइरहेको छ । नगरपालिकाको दमकल जाने सडक
समिति बढीमा ९ सदस्यीय हुनेछ । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी थापा, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, प्रमिला
विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरीले बढी गर्भपतन गराउने गरेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार काठमाडौं जिल्लामामात्र गत आर्थिक वर्ष २०७३/७४ मा १४ हजारको हाराहारीले गर्भपतन गराएका छन्
समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा. मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा. विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव