Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


UML decides to field Bhandari’s candidacy for President

A meeting of the standing committee that was held at the Prime Minister’s official residence at Baluwatar for about eight hours on Tuesday took the decision to give the party’s

उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम त्याग्न तयार

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग यी योङ्गसँगको छलफलमा यस्तो भनाइ राखेका हुन् । आफ्नो मुलुकलाई दिइदैं आएको सैन्य धम्की

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन, विहीबार अन्त्येष्टि गरिने

काठमाडौं, फागुन २३ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । भारतको दार्जिलिङस्थित निवासमा मंगलबार साँझ हृदयाघातका कारण उनको निधन भएको हो । तेस्रो आयाम र

राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन, एमालेले भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, फागुन २३ । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको

रियाल मड्रिड र लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, फागुन २३ । स्पेनिस फुटबल क्लव रियाल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको

डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा, ट्रम्पको नीतिप्रति असन्तुष्ट

काठमाडौं, फागुन २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति

बत्तीमुनीको अँध्यारो : विद्युतगृह नजिकै सोलार र टुकी बाल्ने दैनिकी

६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युतको आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन्  । नेपाल विद्युत् प्राधिकरण र लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् विस्तारमा चासो नदेखाएकाले

बलात्कार प्रयासको आरोपमा गायक पक्राउ

काठमाडौं बसेर गायन पेशा गर्दै आएका अजय श्रेष्ठ फागुन ९ गते पक्राउ परेका हुन् । सांस्कृतिक कार्यक्रमका लागि फागुन ३ गते टोलीसहित आएका उनीमाथि आफ्नै समूहकी साथीलाई बलात्कार प्रयास गरेको

‘सानीलाई’ लिएर आइन् शुशीला

गायिका एवं मोडल शुशीला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो । उनले यसअघि फिल्मी र अरु गरी ३५ ओटा गीतमा स्वर दिइसकेकी छन् । ‘सानीलाई’मा कुमार शिवाकोटीको शब्द

डा. केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अवहेलना मुद्दामा डा. केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । डा. केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित,