Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


गोरखाको बीरेनचोकमा माइक्रोबस दुर्घटना, एकजनाको मृत्यु

गोरखाबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा३ख ४६५८ नम्बरको माइक्रोबस बुधबार बिहान दुर्घटना हुँदा मनकामना बहिरा विद्यालय बीरेन्चोकमा कक्षा ५ मा पढ्ने श्रद्धा गौलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मनकामना

रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु

काठमाडौं, फागुन २३ । रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका ६ सदस्यसहित ३९ जनाको मृत्यु भएको हो । पश्चिमी सिरियास्थित रुसी

सिन्धुपाल्चोकमा आगलागी, एक युवाको मृत्यु

आगलागीमा सुनकोसी गाउँपालिका वडा नं ७ का २१ बर्षीय रेशम सार्कीको मृत्यु भएको हो । आगलागीबाट एउटा जस्ताको टहरोसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार कुमारी लक्ष्मी राई

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा

रुकुममा श्रीमान/श्रीमतीको नाममा संयुक्त जग्गाधनी पूर्जा

रुकुम, फागुन २३ । महिला हिंसा न्यूनीकरण र सम्पत्तिमा महिलाको पहुँच वृद्धि गर्न रुकुम पश्चिममा श्रीमान्÷श्रीमतीको नाममा संयुक्त जग्गाधनी पूर्जा बनाउने अभियान सुरु भएको छ । ‘युनाईटेड मिसन टु नेपाल’

सिंहदरवार दक्षिण गेट नजिकै विद्युत पोलमा मोटरसाइकल ठोक्कियो, सेनाका हुद्दासमेत दुईजना घाइते

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको पोलमा ठोकिंदा चालकसहित दुईजना घाईते भएका छन् । चालक अन्दाजी ३५ बर्षीय डिल्लीराम राना र पछाडी सवार राष्ट्रिय सुरक्षा परिषद सिंहदरवारमा

भारतीय प्रधानमन्त्री मोदीको ‘अनादर’ गरेकोमा बीएसएफका एक जवानलाई दिइयो यस्तो सजाय

अंग्रेजी भाषामा प्रकाशित हुने भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’काअनुसार ती जवानले प्रधानमन्त्री मोदीको नाम लिनुअघि ‘श्री’ या ‘माननीय’ जस्ता आदरसूचक शब्द प्रयोग गरेका थिएनन् । पश्चिम बंगालको नदिया जिल्लाको महतपुरस्थित

रमणीय सन्दकपुरः जहाँबाट तीन देशका हिमाल हेरेर मज्जा लिन सकिन्छ (भिडियो)

तर, प्रचार प्रसार नहुँदा तेस्रो मुलुकका पर्यटक भने अझै पुग्न सकेका छैनन् । जहाँबाट तीन देशका हिमाल मज्जाले देख्न सकिन्छ । सन्दकपुरमा बसेर नेपाल–भारत र भुटानका हिमालका १८० डिग्रीको सोझो

मर्मत संभार र रेखदेख नहुँदा लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द

तेह्रथुम, फागुन २३ । मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत

नेपाली सेनाद्वारा राईनासकोट गढीको मर्मत

लमजुङ, फागुन २३ । नेपाली सेनाले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ । जीर्ण अवस्थामा रहेको सो गढीको मर्मत लमजुङस्थित श्रीजंग गणका सेनाले गरेक हुन् । राईनासकोट गढीमा