
आगलागीमा सुनकोसी गाउँपालिका वडा नं ७ का २१ बर्षीय रेशम सार्कीको मृत्यु भएको हो । आगलागीबाट एउटा जस्ताको टहरोसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।
मृतक सार्की स्वयम् अत्याधिक धुम्रपान तथा मध्यपान गर्ने गरेको र उनैले सल्काएको चुरोटबाट आगलागी भएकोे हुनसक्ने प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्