बिहीबार काठमाडौंमा अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिए । अध्यागमनकोे छविमा केही दिनभित्रै
भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग रोक्ने बताए । ‘हुनेखाने र पहुँचवालाहरु सुगर
बिहीबार डडेल्धुरामा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शाहले प्रदेश नम्बर–७ को शान्ति–सुरक्षा, अमनचयन र समृद्विका लागि स्थीर सरकारसहित दृढ भएर काम गर्ने बताए । प्रदेशको राजधानीका विषयमा पत्रकारको जिज्ञासामा मन्त्री शाहले
काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा बिहीबारदेखि सुरु भएको फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री पोखरेलले त्यसका लागि सबै क्षेत्रका महिलाले आवाज उठाउनुपर्ने बताए । हक, अधिकारका लागि उच्च तहमा पुगेका महिलाहरु नै
नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघ कार्यालय (युएनओपीएस)बीच बिहीबार साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत सरकारले
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्रम, रोजगार, महिला वालवालिका तथा समाजिक सुरक्षामन्त्रालयले गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले अझै पनि समाजमा महिलामाथि हुने विभेद अन्त्य नभईसकेको बताउदै यसका लागि महिलाहरु सशक्त भएर अघि
काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले स्कटल्याण्डको सामना गरिरहेको छ । खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरि रहेको छ
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ ।’
प्रदेश सरकार मन्त्री परिषदको बुधबार बसेको बैठकले मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, उपसभामुख, सदस्य, विपक्षी दलको नेतालगायत संसदका पदाधिकारीको सेवा, सुविधा निर्धारण गरेको हो । पारिश्रमिक र अन्य सेवा, सुविधासमेत गरि मुख्यमन्त्रीले
“We have no idea what to do with Gharti’s body, as it is yet to be examined,” said a local resident Bishnu Jyoti. Health workers have told that preparations were