Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


सिन्धुलीको ऐतिहासिक कुण्डताल अतिक्रमणको चपेटामा

सिन्धुली, फागुन २४ । सिन्धुलीको पश्चिमी क्षेत्र हरिहरपुरगढी गाउँपालिका–७ क्यानेश्वरस्थित ऐतिहासिक कुण्डताल अतिक्रमणको चपेटामा परेको छ । परापूर्वकालदेखि नै ५ बिगाहा क्षेत्रफलमा फैलिएको यो ताल अतिक्रमण गरी स्थानीयले खेतीपाती गर्न

महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढ्यो

महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ । गत आर्थिक वर्षमा

विश्व नारी दिवस

विश्व नारी दिवसको अवसरमा बिहिबार राजधानीमा निकालेको ¥यालीमा सहभागीहरु । फोटोः ईमेजखबर

पुरुषभन्दा महिलामा मिर्गौला रोगको समस्या बढी, यसो भन्छन् डाक्टरहरु (भिडियो)

पुरुषमा भन्दा महिलामा मिर्गौला रोगको समस्या बढी देखिएका कारण महिलालाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले यो वर्ष ‘मिर्गौला र महिलाको स्वास्थ्य’ भन्ने नारा तय गरिएको हो । विश्वभर १९ करोड ५०

डाक्टर नहुँदा शव परीक्षण हुन सकेन

स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर

सोलुखुम्बुमा केन्द्र सार्ने निर्णयको चर्को विरोध, अध्यक्ष विरुद्ध उत्रिए स्थानीय

गत पुस १३ गतेको गाउँसभाबाट पारित निर्णय विपरित गाउँपालिकाको केन्द्र कायम भएको आरोप लगाउँदै स्थानीय आन्दोलित भएका हुन् । वडा नम्बर ३ को बासा स्वास्थ्य चौकीदेखि हाल गाउँपालिकाको कार्यालय दाम्कुसम्मको

२४ वर्षको उमेरमा सिउँदो पुछियो, जुत्ता सिलाएर आत्मनिर्भर बन्दैछिन् यी महिला

आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्थ्यो । अभाव र गरिबीका कारण ४

कुमार खड्काले बनाए कवाडी सामान प्रयोग गरेर यस्तो सुन्दर घर (भिडियो)

५८ वर्षिय खड्काले आठ वर्ष लगाएर काठ र फलामका कवाडीको प्रयोग गरी घर बनाएका हुन् । कबाडी पसलबाट काठ, आल्मुनियम, बिजुलीका सामान, प्लास्टिक, फोम, तार, फलामलगायतका कवाडी सामान खरिद गरी

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिरामीलाई फलफुल वितरण

सन्तोष पुर्कुटी/ताप्लेजुङ, फागुन २४ । अन्तर्राष्ट्रिय  महिला दिवसका अवसरमा अन्तर्राष्ट्रिय हरियाली मञ्च ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङमा रहेका बिरामीलाई फलफुल वितरण गरेको छ । अस्पतालमा उपचार गराइरहेका २४ जना बिरामीलाई फलफुल

रुकुमको त्रिवेणीमा खानेपानीको हाहाकार, एक गाग्री पानीको लागी दुई घण्टा लाइनमा

दीपकसंगम थापा/ईमेज:रुकुम, फागुन २४ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि यहाँका स्थानीयलाई दुई घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको त्रिवेणी