२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कुमार खड्काले बनाए कवाडी सामान प्रयोग गरेर यस्तो सुन्दर घर (भिडियो)


0
Shares

५८ वर्षिय खड्काले आठ वर्ष लगाएर काठ र फलामका कवाडीको प्रयोग गरी घर बनाएका हुन् ।

कबाडी पसलबाट काठ, आल्मुनियम, बिजुलीका सामान, प्लास्टिक, फोम, तार, फलामलगायतका कवाडी सामान खरिद गरी मजदुरको सहयोगमा घर निर्माण गरेका हुन् ।

उनले घरका झ्याल, ढोका, छानो, दलिन, कुर्सी, टेबुल, दराज, र्‍याक, भर्‍याङ, ग्रिललगायतका सवै वस्तुमा कवाडीको प्रयोग गरेका छन् ।

कुनै पनि सामान खेर जाँदैन भन्ने उदाहरण प्रस्तुत् गर्न आफूले कवाडी सामानबाट घर बनाएको उनको भनाइ छ ।

भिडियो