गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि २४ घन्टे बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष किशोरकुमार बस्नेतले बताए । बर्थिङ सेन्टरमा आएर गर्भवती भएका
महिलाहरुको कार्यबोझकाबारेमा पुरुषलाई अनुभव होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको सहयोगमा भएको प्रतियोगितामा पुरुषहरुले महिलालाई खाना पकाएर खुवाएका थिए । खाना पकाउने अनुभव
बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ, दूधकोसी गाउँपालिका–८ देउसाकी १८ वर्षीया अनिषा राईलाई बचाउन सकिएन । सामान्य तरिकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल
उनको अवस्था अहिले सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । गत फागुन १६ गते बुधबारको दिन ८ वर्षीया बालिका ‘गुडिया’ आफ्ना बाबु लालबहादुर मुखियासँग माछा मार्न खोलामा गएकी थिइन्
महिलाको स्वास्थ्य अवस्थाप्रति महिलालाई नै सचेत गराउने उद्देश्यले दुई साताअघि काठमाडौं पिंकाथनको दोस्रो संस्करण आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत् हाफ म्याराथनतर्फको उपाधि सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले जितेकी थिइन् ।
नेपालको राजनीतिमा सीमित महिलाहरुलेमात्र प्रमुख पदमा स्थान पाउन सफल भएका छन् । नेपालले धेरै वर्षअघि प्रजातन्त्र प्राप्त गरेपनि त्यो विधिवत् ढंगले अघि बढ्न नसकेको महिला नेत्रीहरुको भनाइ छ । पछिल्लो
बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६, बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका उनी शिवनाथ गाउँपालिका–१ खाणघाँटमा पौडी खेल्नेक्रममा बिहीबार दिउँसो साढे १
लायन्स क्लब अफ काठमाडौंको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
बिहीबार राजधानीमा कार्यक्रम गरी न्याय तथा अधिकार संस्था नेपाल, एमनेष्टी इन्टरनेसनल नेपाल, होप हर्मिटेज नेपाललगायतका संस्स्थाले अधिकारीलाई सम्मान गरेका हुन् । ७८ वर्षीया जीभाकुमारी श्रेष्ठबाट उनलाई सम्मान गराइएको हो ।
बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले अब शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबसँग