Scotland defeated Nepal by four wickets in a match played at Queens Sport Club in Bulawayo of Zimbabwe on March 8 (Thursday). Earlier too, Nepal suffered a loss from Zimbabwe
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ । कार्यतालिका अनुसार संघीय संसद्का महासचिव समक्ष सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी दिनुपर्ने छ
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका हुन् । उनले आगामी मेसम्म भेटवार्ता हुनसक्ने पनि बताए
जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबमा यति ठूलो संख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक
विद्यापीठका प्राचार्य विजय चौधरीले बिहीबार पत्रकार सम्मेलन गरी २०५० देखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र सिट
एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागवण्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो । यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन । शुक्रबार बिहान शीर्ष नेताहरुको बैठक
प्रतियोगितामा यो नेपालको लगातार दोस्रो हार हो भने स्कटल्यान्डको लगातार तेस्रो जित हो । स्कटल्यान्डको जितमा सुरुवाती ब्याट्सम्यान तथा कप्तान कायल कोट्जर नायक बने । उनले १ सय ३६ बलमा
नेपाल उद्योग वाणिज्य महासंघद्वारा राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग
मुलुकको समग्र औद्योगिक विकासका लागि बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्नसकिने उपायबारे सुझाव लिएर गएको नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमन्डलले अर्थ मन्त्रालयमा यस्तो सुझाव पेस
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बुधबार