Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


आफू भ्रष्टाचारमा लिप्त नहुने र भ्रष्टाचारीलाई पनि नछाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै उनले भ्रष्टाचारीलाई कुनै पनि बहानामा छुट नदिने बताए । उनले देश र जनताप्रति प्रतिबद्ध भएर काम गर्न पनि निर्देशन

प्रधानमन्त्रीको निर्देशनपछि विषादीयुक्त तरकारी आयात रोक्न भन्सारमा कडाइ

प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको ६ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका निकायमा पत्राचार भएको

महराद्वारा सभामुखमा उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

संघीय संसद् भवन नयाँबानेश्वरमा पुगेर महराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका देव गुरुङको समर्थनमा महराले उम्मेदवारी दर्ता गराएका हुन् । सभामुख चयनका

जब अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले आपसमा हात मिलाउनेछन्…

केही अमेरिकी पूर्वराष्ट्रपति भने उत्तर कोरिया पुगेका छन् । उनीहरुले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई रिहा गराउने अभियानमा उत्तर कोरिया भ्रमण गरेका थिए । बिल क्लिन्टन, जिमी कार्टर त्यस्ता

रसुवाको उत्तरगया गाउँपालिकामा घुम्ती शिविर

नागरिकको घरदैलोमै पुगेर सरकारी सेवालाई दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । सदरमुकामसम्म आएर सेवा लिन नसकेका जिल्लाका दुर्गम स्थानका नागरिकलाई घरदैलोमा सेवा दिने उद्देश्यले डाँडागाँउ, टुलोगाँउ, लहरेपौवाका स्थानीय बासिन्दाका

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त

महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम

बस्तीभन्दा सडक अग्लो भएपछि व्यापार व्यवसायमा असर

सडक पक्की गर्ने क्रममा बस्तीभन्दा माथि उठेपछि स्थानीय व्यवसायी मारमा परेका हुन् । सुनसरीको नदाहा–चतरा–फत्तेपुर–कञ्चनपुर सडकका दुवै किनारामा ब्यापार व्यवसाय सञ्चालनमा छन् । सडक र पक्कीघर निर्माण सँगसँगै भए पनि

राष्ट्रियसभामा मनोनित तीन जना सदस्यको आज सपथ

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले आज सपथ लिन लागेका हुन् । राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई सपथ

नटुवा समुदायद्वारा लोपोन्मुख सूचीमा राख्न माग (भिडियो)

आफूहरुका मागको सरकारले बेवास्ता गर्दा मागेर खानुको विकल्प नभएको गुनासो उनीहरुको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा बसोवास गर्ने १४ घरधुरीका नटुवा समुदायले आफुलाई लोपोन्मुख जातीको सूचीमा