२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘न्यायिक सर्वोच्चतालाई पहिलो प्राथमिकता’


0
Shares

बिहीबार डडेल्धुरामा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शाहले प्रदेश नम्बर–७ को शान्ति–सुरक्षा, अमनचयन र समृद्विका लागि स्थीर सरकारसहित दृढ भएर काम गर्ने बताए ।

प्रदेशको राजधानीका विषयमा पत्रकारको जिज्ञासामा मन्त्री शाहले प्रदेश संसदमा जुन ठाउँका लागि बहुमत पुग्छ, त्यहीँ स्थायी राजधानी कायम हुने बताए ।