१०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको मेला आइतबारसम्म चल्नेछ । नयाँ डिजाइनका गहनाहरुको प्रदर्शनी गरिएको मेलामा ग्राहकहरुले थप सुविधा र आकर्षण गरगहना पाउने ज्वेलरीका प्रमुख ज्ञानुराज शाक्यले बताए
बैंकको ११औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष सुशीलकुमार गोशलीले गत आर्थिक वर्षमा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गर्दै १४ अर्ब ५ करोड कर्जा
व्यक्तिगत लाभभन्दामाथि उठेर विभिन्न क्षेत्रमा विशेष योगदान गरेका व्यक्तित्वहरुलाई शनिबार पोखरामा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि सन्चारकर्मी रवि लामिछनेसम्म छन् ।
शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको मद्दतमा निर्धारित् ५० ओभरको एक बलअगाडि अलआउट हुँदै १९४ रन जोडेको थियो । नेपालका लागि
नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा भएको दुईदिने प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ४ कास्यगरी २२ पदकका साथ काठमाडौं पहिलो भएको
शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ । म्याराथन दौड स्थानीय समयानुसार बिहान ६.४५
अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रन्तिकारीका अध्यक्ष रन्जित तामाङको नेतृत्वमा गएको विद्यार्थीको समूहले शनिबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कैलालीको घोडाघोडी
कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनेछन् । यस्तै, बैठकमा अरु
निर्वाचन आयोगकाअनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौनअवधि सुरु भएपछि कुनैपनि उम्मेदवार र राजनीतिक दलले प्रचार–प्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सन्चारमाध्यमलाई पनि
२५ सदस्यीयसम्म मन्त्रिपरिषद गठन गर्नसक्ने संवैधानिक व्यवस्था भएपनि अहिले मात्र ७ सदस्यीय मन्त्रीमन्डल गठन भएको छ । सरकारमा दुईतिहाइ पुर्याउने कसरतमा लागेका प्रधानमन्त्री ओलीले मधेसकेन्द्रित दलहरुलाई पनि सरकारमा ल्याउने प्रयासका