
बैंकको ११औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष सुशीलकुमार गोशलीले गत आर्थिक वर्षमा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गर्दै १४ अर्ब ५ करोड कर्जा लगानी गरेको जानकारी गराए ।
यस अवधिमा बैंकले ३९ करोड ४४ लाख खुद मुनाफा गरेको जनाएको छ ।
बोनस सेयर वितरणपछि चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
बैंकको अध्यक्षमा पुनः गोशली चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्