
१०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको मेला आइतबारसम्म चल्नेछ ।
नयाँ डिजाइनका गहनाहरुको प्रदर्शनी गरिएको मेलामा ग्राहकहरुले थप सुविधा र आकर्षण गरगहना पाउने ज्वेलरीका प्रमुख ज्ञानुराज शाक्यले बताए ।
मेला उद्घाटनको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील पाँच महिलाहरुलाई सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्