गहना प्रदर्शनी • Image Khabar Image Khabar


गहना प्रदर्शनी


Imagekhabar
२६ फाल्गुन २०७४, शनिबार २०:४३

गहना प्रदर्शनी

१०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको मेला आइतबारसम्म चल्नेछ ।

नयाँ डिजाइनका गहनाहरुको प्रदर्शनी गरिएको मेलामा ग्राहकहरुले थप सुविधा र आकर्षण गरगहना पाउने ज्वेलरीका प्रमुख ज्ञानुराज शाक्यले बताए ।

मेला उद्घाटनको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील पाँच महिलाहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्