काठमाडौं, फागुन २७ । महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको
बुटवल, फागुन २७ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाबाट उनले विश्वासको मत लिन लागेका हुन्
काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिनेभएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको २५ दिनपछि ओलीले आज अपराह्न ३ बजे बस्ने संसद्को बैठकबाट विश्वासका मत
काठमाडौं, फागुन २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हराएको हो । खेलमा
काठमाडौं, फागुन २७ । विद्रोहीको कब्जामा रहेको सिरियाको गुटा क्षेत्रमा सरकारी सेनाले महत्वपूर्ण प्रगति हासिल गरेको छ । सरकारी सेनाले पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई घेरा हालेका छन् ।
जुम्ला, फागुन २७ । पातारासी गाउँपालिका–४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर
ललितपुर, फागुन २७ । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको
काठमाडौं, फागुन २७ । सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार
इलाम नगरपालिका–९, पुवाजुङ घर भइ भन्ज्याङमा होटल गर्ने २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भन्ज्याङमा विस्फोट भएको र विस्फोटकाक्रममा ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन् । राईको शनिबार
अधिवेशनको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभाव खड्गीले देश र राष्ट्रका लागि पूर्णरुपमा समर्पित भइ अघि बढ्न समाजका नयाँ पदाधिकारीलाई आग्रह गरिन् । उनले हरेक जातजातिका परम्परागत संस्कृति र मान्यतालाई