Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


हङकङले नेपाललाई दियो १५४ रनको चुनौती

खेल विजयका लागि नेपालले १५४ रनको चुनौती पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८ ओभर २ बलमा अलआउट हुँदै १५३ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले

उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छ : ट्रम्प

वासिङ्टन, फागुन २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मकमात्र नभएर महत्वपूर्ण पनि हुनसक्ने बताएका छन् । उनले भने–‘सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा

गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै

गृहमन्त्री विमान दुर्घटनास्थलमा

गृहमन्त्री थापा सोमबार दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन् । विमानमा दिउँसो

त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना (भिडियो)

बंगलादेशको ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा दुर्घटना भएको हो । विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका

सर्वोच्चका न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिस्कार

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशकारुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् । डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको

‘अपराधमा संलग्न व्यक्तिले निर्वाचन जित्दैमा आममाफी दिन मिल्दैन’

समाजका महासचिव उत्तम पुडासैनीले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै वि.सं. २०७२ भदौमा घटाइएको उक्त घटनाका दोषीलाई आममाफी दिने प्रयास भइरहेको आशंका व्याप्त भएको हुँदा त्यसो नगर्न आग्रह

राष्ट्रियसभाको अध्यक्षमा एमालेका तिमिल्सिना निर्विरोध, कांग्रेसले उम्मेदवारी दिएन

संघीय संसद सचिवालयले सो पदमा उम्मेदवारी दिन सोमबार (आज) दिउँसो १ बजेसम्मको समय दिएकोमा वाम गठबन्धनका तर्फबाट तिमिल्सिनाकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । पर्वतबाट निर्वाचित सांसद तिमिल्सिना निर्वाचित

सभामुख महरालाई चीनको बधाई तथा शुभकामना

अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत भएकामा बधाई व्यक्त गरेको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिए । चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय

न्युयोर्कमा हेलिकोप्टर दुर्घटना, दुर्इजनाको मृत्यु

दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका बताइएको छ । उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकोप्टर न्युयोर्कको