Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन, वर्षामा जोखिम बढ्ने

नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ । अन्य नौ ठाउँमा अहिलेको ठेक्काअन्तर्गत नै

चार बुँदे सहमतिपछि टीकापुर घटनाका आरोपीले थुनाबाटै तोडे अनशन

स्थानीय प्रशासनसँग चारबुँदे सहमतिपछि उनीहरुले अनशन स्थगित गरेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जुस खुवाएर अनशन तोडाए । फागुन २० गतेदेखि निर्वाचित सांसद रेशम चौधरीलाई सपथ दिलाइनुपर्ने,

Woman dies in lightning

The lightning coupled with rainfall struck 32 year old Gita Ghimire, who later succumbed to injury during the treatment at a local Pathari Hospital. Two others injured in the incident

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ । पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट

साँफेबगर नगरपालिकाका १४ वटा वडामध्ये ८ वडा कार्यालय भाडाका भवनमा

केही वडाका कार्यालय भवन जिर्ण भएका तथा केही भवन द्वन्द्वकालमा माओवादीले भत्काए पनि हालसम्म पूनर्निर्माण नहुँदा भाडामा भवन लिएर कार्यालय सञ्चालन गर्नु परेको नगरप्रमुख कुलबहादुर कुँवरको भनाइ छ । साँफेबगर

खर्च अभावमा ब्लड बैंक संचालनमा आएन

-प्रकाश नेपाल/ईमेज:इलाम, फागुन २८ । संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन । बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर

स्वघोषित ‘भोलेबाबा’ का अनेक कर्तुतः उपचारका नाममा यौनदुर्व्यवहार (भिडियो)

आफूलाई मन परेका किशोरी र महिलालाई रोग निको पार्ने भन्दै १५ दिनसम्म आफैंसँग राख्ने गरेको खुलासा भएको हो । आफूले भनेको नमान्ने किशोरी र महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने

कुटो–कोदालोदेखि चीनको सर्वोच्च पदसम्मको यात्रा, आजीवन राष्ट्रपति बन्ने बाटो खुला

नेशनल पिपुल्स अफ कंग्रेसको बैठकमा चिनियाँ राष्ट्रपति राष्ट्रपतिको दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउन भएको मतदानमा दुई सदस्यलेमात्र विपक्षमा मत दिएका थिए । दुई हजार ९६४ मतदातामध्ये तीन जना अनुपस्थित थिए ।

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिंदै, फागुन ३० गते चुनाव

काठमाडौं, फागुन २८ । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिंदै छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभाको उम्मेदवार बन्न चाहनेलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय

म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु

म्याग्दी, फागुन २८ । सामाजिक विकृति, विसंगति र अपराध न्यूनीकरण गरी सुरक्षित समाज निर्माणका लागि भन्दै म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरिएको छ । १ सय ८औं अन्तर्राष्ट्रिय महिला दिवसका