Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


चौविसे गाउँपालिकामा प्राविधिक कर्मचारीको अभाव, योजना संचालनमा समस्या

धनकुटा, फागुन २८ । धनकुटाको चौविसे गाउँपालिकामा प्राविधिक कर्मचारीको अभाव हुँदा योजना संचालनमा समस्या भएको छ । आठ वडा रहेको सो गाउँपालिकामा अहिले दुई जना प्राविधिकको भरमा चलिरहेको छ ।

पाटनलाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता

पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाहरुले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर

भुकम्पले विद्यालय भवन भत्काएपछि विद्यार्थी टहरामा बसेर पढ्न बाध्य

ताप्लेजुङ, फागुन २८ । वि.स.२०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको एउटा

दुई थान पेस्तोल र खुकुरीसहित इटहरीबाट एकजना पक्राउ

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पालाई आइतबार हतियारसहित पक्राउ गरिएको हो । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सूचनाका

आर्सनल र टोटनह्याम हट्सपर विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै

काठमाडौं, फागुन २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हरायो ।

विश्वकप क्रिकेट छनोटः तीन खेल हारेको नेपालले आज हङकङसँग खेल्ने

काठमाडौं, फागुन २८ । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना

किम जोङ उन र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता ‘चुनौतिपूर्ण’: माइक पोम्प

काठमाडौं, फागुन २८ । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् । उनले चुनौतीको

सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता

तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ । सात महिनामा कार÷जिप दर्ताको संख्यामा भने गिरावट आएको छ । यातायात व्यवस्था विभागका

ठेलामा चाट बेच्ने रामबहादुर कसरी बने ‘भोलेबाबा’ ? दुई ‘पारवती’को के हो रहस्य !

अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २४ गते पनि तीनचार सय मानिको भीड जम्मा थियो । त्रिशूलले कोरेको ‘लक्ष्मण रेखा’ भित्र भोलेबाबा, उनका ‘पारवती’ र उनले बोलाएका मान्छेबाहेक जान निषेध थियो

सैन्य शक्तिको विश्वसूचीमा अमेरिका पहिलो, कुन मुलुकको कुन स्थान !

विश्वको आधुनिक सेना र सैन्य शक्तिको विश्लेषण गर्ने शोध संस्था ग्लोबल फायर पावरले १ सय ३३ मुलुक समेटेर तयार पारेको सूचीमा अमेरिका सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएको मुलुकमा पहिलो नम्बरमा